नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी...
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) नेपालगन्जमा पनि धुमधामका साथ मनाईएको छ । बकर ईदको अवसरमा बुधबार स्थानिय वीपी चोकस्थित ईदगाहमा हजारौंको संख्यामा उपस्थित भई मुस्लिम समुदायले सामुहिक नमाज (प्रार्थना) पढे । नमाजपछि एक आपसमा...
कञ्चनपुर - निर्मला पन्त बलात्कार घटनामा सार्वजनिक गरिएको अभियुक्तको बिषयलाई लिएर भीमदत्त नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । बलत्कारमा संलग्न नभएको व्यक्तिलाई अपराधी घोषणा गरेको भन्दै त्यसविरुद्ध भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले...
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस क्षेत्रको ज्ञान, चेतना, सूचना, संचार र साहित्य क्षेत्रको अगुवा संस्थाको...
बाँकेकाे कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेकाे जिवनज्याेती विद्यालयले शनिबार एक दिनकालागि विज्ञान तथा कला पर्दशनी र खाद्य मेलाको आयोजना गरेको छ । पर्दशनीमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत उपमेयर सञ्जु कुमारी चौधरी लगाएत का जनप्रतिनिधीहरुले...
बाँकेको कोहलपुर-१४ हवल्दारपुरमा निर्माण सम्पन्न भएको एक वर्ष पुरा भईसक्दा पनि पशु हाट बजार संचालनमा आउन सकेको छैन । निकै महत्वका साथ हेरिएको पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानियहरु आक्रोसित बनेका छन । बि.सं. २०७३ साल जेठमा पशुपंक्षि बिकास मन्त्रालय...
बाँके स्कुल आईडल-२०७५ को अडिसन राउण्ड सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्ज भएको अडिसन राउण्डबाट जिल्लाका १६ बिद्यालय छनौट हुन सफल भएका छन । ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ पहिलो पटक मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले बाँके...
कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स...
'कला र संस्कृति राष्ट्रको पहिचान' भन्ने मुल नाराका साथ मिडिया ल्याब प्रोडक्सन प्रा.लि. नेपालगन्जको आयोजनामा बाके स्कुल आइडल-२०७५ को पहिलो सिजनको अडिशन राउण्ड नेपालगन्जमा शुरु भएको छ । नेपालगन्ज स्थित बाटीका होटलको सभा हलमा शुरु भएको उक्त अडिशनमा बाके...
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...