बाँके - समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय...
भिजन टेलिभिजन एकल तिज गित नृत्य प्रतियोगिता २०७५ आजदेखि शुरु भएको छ । भाद्र २१ र २२ गते अडिसन राउन्ड भई भाद्र २५ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई जनही रु एक लाख, ५० हजार , ३०हजार र २० हजार...
बुधबार बेलुका नेपालगन्जको पुस्पलाल चोकमा नेपालगन्जबाट कोहलपुर तर्फ गैरहेको ना ६ ख १२०१ नम्बरको मालबाहक ट्र्कले ठक्कर दिदा एक स्कुटी चालक गम्भीर घाइते भएका छन । ट्रकले ठक्कर दिदा भे ४ प ७७४४ नम्बरको स्कुटीमा सवार नेपालगन्ज कारकादो बस्ने बर्ष २८ का सन्तोष...
नेपालगन्ज, खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले आज...
आफ्नै नातिनी बलात्कार गर्ने ब्यक्तिलाई फाँसी दिनुपर्ने भन्दै कोहलपुरका महिलाहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन । बिगत ३ वर्षदेखि १३ वर्षिय वालिकासँग अनैतिक क्रियाकलाप गर्दै आएका कोहलपुर नगरपालिका-५ घिमिरे टोलका रामचन्द्र घिमिरेलाई फाँसी...
मुलुकी अपराध संहिता ऐन-२०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघ-संस्थाको अगुवाइमा एप्रोनसहित उनीहरू सडकमा उत्रिएका हुन् । अस्पतालमा अत्यावश्यक बाहेकका सेवा...
नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सूचना प्रविधि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको साझेदारीमा विद्यालयमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक’...
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनिकरणका लागी नेपालगंन्ज कोहलपुर सडक खण्डको पिपरीमा बाईक स्केल्लेटन राखिएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा दैनिक जसो दुर्घटना बढ्दै गएका कारण यस्तो दुर्घटना भएको बाईक राखेर सचेतिकरण गरिएको जिल्ला...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीकाे साेमबार एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको...
बकर ईदको अन्तिम दिन बैजनाथ गाउँपालिका वडा नं. ५ मा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बैजनाथ गाउँपालिका वडा ५ स्थित गुरुवागाँउका ४० घरमा रहेका शुन्य मुसलमानहरुसँग खानपान गदै बकर ईदलाई विदाइ गरेका हुन । बैजनाथ गाउँपालिका कार्यालयका अध्यक्ष...