छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो...
जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका-४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार...
प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली...
भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई...
कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । शुक्रबार खनालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा...
आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका-२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको...
सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । गत दशैंताका नै पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । त्यतिबेला...
नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो । बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली...
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको समूहको केन्द्रीय सदस्य बनेका माओवादीका प्रदेशसभा फेरि माओवादी केन्द्रमै फर्किएका छन् । सुर्खेतबाट निर्वाचित साँसद ठम्मर विष्ट नेकपा माओवादी केन्द्रमै फर्किएका हुन । दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय...