२१ पुष, सुर्खेत । सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको...
२६ मंसिर, कोहलपुर । जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
कात्तिक १३, काेहलपुर । बाँकेकाे काेहलपुरमा गएराती एक पसलमा चाेरी भएकाे छ । काेहलपुर साझाचाेक नजिकै स्थानिय बिरेन्द्र रावतले सञ्चालन गरेकाे बिरेन्द्र फेन्सी पसलकाे पछाडीकाे ढाेका फाेडेर अज्ञात समुहले करिब २ लाख बराबरकाे फेन्सी सामान चाेरी गरेकाे पसल...
असोज १२, बाँके । सल्यानको कपुरकोटमा बुधबार बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका...
भाद्र १४, कोहलपुर । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको...
१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री...
१ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका...
१ जेठ, दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका...
वैशाख २३, रुकुम पश्चिम / पुष्प वादीको पुर्ख्यौली पेशा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । यसका साथै मादल बनाउने‚ कक्कड खाने‚ सुल्पा बनाउने सीप पनि उनमा छ । उनै पुष्प वादी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको...
कर्णाली प्रदेश प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सनको अवलोकन निरिक्षण गरेका छन । बिहिबार सुर्खेतको बबईस्थित डाइभर्सनको मुहानस्थल चिप्लेको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले परियोजना निर्माण प्रक्रियाको बारेमा जानकारी लिएका हुन । राष्ट्रिय गौरबको...