प्रदेश नं. ६


जाजरकोटको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती सहित १४ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई गैरीखालीबाट...

  • दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाका...

  • जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घटनास्थलमा खटीएको प्रहरीका अनुसार घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । बाँफिकोट...

  • नेकपा माओवादी केन्द्र प्युठान ऐरावती गाउँपालिका संगठन कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा दोर्णप्रसाद पाण्डेलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट पाण्डेसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित...

  • कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । शाही १६ कात्तिकमा मुख्यमन्त्री...

  • लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन,...

  • कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता...

  • कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री...

  • सल्यानमा प्रहरीको बर्दी लगाएर व्यापारीबाट लुटपाट गर्ने एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लुटपाट गर्ने ४ जना मध्ये १ जना पक्राउ परेको जिल्ला प्रहरी...