प्रदेश नं. ५


२७ पुष, कोहलपुर । कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले आफु बारम्बार अपमानित हुनु परेको खुलासा गरेकी छन । कोहलपुर नगरपालिकाको १४ औं अधिबेशनमा बोल्दै उपमेयर सुवेदीले मेयरका कारण...

  • २७ पुष, कोहलपुर । कोहलपुरमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा त्रिभुवन नमुना मा.वि. कोहलपुरको टिम बिजयी भएको छ । पृथ्वी जयन्तीको अबसरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा शुक्रबार बिहान भएको खेलमा ज्ञान ज्योती मा.वि.को टिमलाई...

  • २७ पुस, नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले १९ जनालाई कैद सजाय सुनाएकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बिहीबार सहकारीका बहालवाला अध्यक्ष र ३ पुर्व अध्यक्षसहित...

  • २६ पुष, कोहलपुर । कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भई पल्टीएको स्थानियले बताएका छन । सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै भएको...

  • २६ पुष, नरैनापुर । बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल-भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उनको हातमा लालपुर्जा छ, मालपोत कर पनि तिर्नुहुन्छ तर जग्गामा...

  • २६ पुष, नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एक जना प्रहरी असईलाई घुससहित पक्राउ गरेको छ । अख्तियारको...

  • २६ पुस, बर्दिया । बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ स्थित आफ्नै घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी...

  • २६ पुस, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल...

  • २५ पुष, नेपालगन्ज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे जिल्ला क्रिकेट संघ बाँकेले असहमति जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरी २२ जनाको...

  • २४ पुस, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेकाे छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ-रिक्सा नष्ट गर्न सुरु गरेको हो...