प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ । मन्त्रिपरिषदको बैठकले नीति कार्यक्रम पारित गरेपछि संसदमा प्रदेश प्रमुख उमाकान्त झाले...
जनकपुर देखि नेपालगन्ज आउँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज (शुक्रबार) बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका...
काेहलपुर नगरपालिकामा राजश्व परामर्श समितिले बिहिबार सरोकारवाला ब्यक्ती, संस्था र निकायहरुसँग गरेको छलफलमा आन्तरिक राजश्व बढाउन राजश्वका स्रोतहरु पनि बढाउन आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका छन । कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीको...
नेपालगन्ज वडा नम्बर ५ मा बिहीबार सांझ साढ़े ७ बजेको समयमा दुई पक्षबिच खुकुरी हानाहान हुदा २ जना गम्भीर घाइते भएका छन। पुरानो रिसिबिको कारण देखाउदै भएको झड़पमा वडा नम्बर ५ का २२ बर्षीय अफताब खान र वडा नम्बर ५ कै बर्षीय मुबारक शेख गम्भीर घाइते भएका छन। गम्भीर...
कोहलपुर मेडिकलमा सुत्केरी हुने आमाहरुले आमा सुरक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवति जाँच बापत पाउनुपर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा सम्पन्न नौवस्ता स्वास्थ्य...
समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज...
साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले नेपालगञ्जलाई शुरुदेखि नै दबाबमा राखेको थियो । खेलको १५ मिनेटमा...
नेपाल विद्यार्थी संघ बाँकेले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो बाँकेको सदरमुकाम नेपालगन्जमा नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घन्टा धर्ना दिएका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई...
आफ्नो इतिहास, भाषा, धर्म सस्कृतीको संरक्षण गरौ, पहिचान, अस्तित्व र अधिकारका लागि संघर्स गरौ । भन्ने मुल नाराका साथ “आदिबासी जनजाती समुदायहरुको हक अधिकार सम्बन्धी“ सचेतना कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरुमा धमाधम सुचारु भै रहेका छन...
कोहलपुरस्थित त्रिभुवन नमुना मा.वि. मा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । कोहलपुर क्रियटिभ...