नेपालगञ्ज, - विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ,...
ऐरावती गाँउपालिकामा बुधबार गाँउपालिका स्तरीय जलाधार व्यवस्थापन समिति गठन गरीएको छ । पानी परियोजनाको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्धारा संचालित झिम्रुक खोला जलाधार व्यवस्थापन परियोजना प्युठानको आयोजनामा जलाधार व्यवस्थापन समिति...
नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी स्वर्गीय चौधराइनको स्मृति दिवसमा उहाँको शालिकमा माल्याअर्पणसहित...
बाँकेकी महिला पत्रकार कमला हमाललाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने ब्यक्तिलाई पत्रकार महासंघ बाँकेले कारबाही गरेको छ । बुधबार बसेको पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले महासंघका साधारण सदस्य समेत रहेका प्रमोद रिजाल लाई साधारण सदस्यबाट निलम्बन...
ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) नेपालगन्जमा पनि धुमधामका साथ मनाईएको छ । बकर ईदको अवसरमा बुधबार स्थानिय वीपी चोकस्थित ईदगाहमा हजारौंको संख्यामा उपस्थित भई मुस्लिम समुदायले सामुहिक नमाज (प्रार्थना) पढे । नमाजपछि एक आपसमा...
नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं...
कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका मासु व्यवसायी तथा दुध डेरी सञ्चालन गरिरहेका व्यवसायीहरुसँग वृहत् अन्तरक्रिया सम्पन्न भएको । कोहलपुर नगरपालिका उप-प्रमुख एवं नगर स्तरीय उपभोक्ता हित संरक्षण...
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोईराला मंगलबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आएका छन। मंगलबार स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा...
प्यूठानमा मंगलबार राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको बिचमा परिचयात्मक कार्यक्रमसँगै जिल्लाको शान्ति सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रहरि नायव उपरिक्षक...
जिल्ला प्रहरी कार्यालय, दाङले ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार...