हाई भोल्टको करेन्ट लागेर मृत्यु भएका राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका दुई परिवारको स्थानीयले सामूहिक रूपमा धान रोपाइँ गरिदिएका छन्। दुई साताअघि हाई भोल्टको करेन्ट घरमा...
वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको...
जलवायु परिवर्तन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कृषि एवं वातावरण अनुसन्धान तथा विकास केन्द्र कोहलपुरको आयोजनामा शनिबार कार्यक्रम आयोजना गरिएको थियो । कोहलपुर नगरपालिका सबै वडा अध्यक्षहरु, कोहलपुर...
‘समुदायको विवाद समुदायमा नै समाधान गरौ, समदायमा दिगो शान्ति स्थापना गरौ’ भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्वन्धि ३ दिने पुनर्ताजगी तालिम शनिवार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका मेलमिलापकर्ताहरुलाई...
जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ६३ गाउँ बाढीप–हिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढी–पहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको छ । विपद्मा परेकाको सहयोगका...
अर्घाखाँची जिल्ला साविक ढाकावाङ गा.वि.स. हाल भुमेकास्थान नगरपालीका वडा न. १ का ६ वर्षिय वालक विशेष वेल्वासे अनौठो रोगबाट ग्रसित छन । २ वर्ष अघि सामान्य संक्रमण (Infection) बाट बिग्रिएको खटिराले हाल असामान्य रुप लिएपछि बालकको स्वास्थ्य स्थीति नाजुक बन्दै गएको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए । दुर्गम जिल्लाबाट आउने विरामीहरुका...
चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह सुरु गरेका डा. गोबिन्द के.सी. को पक्षमा बृहत्त र्याली निकालिएको छ । हाल जुम्लामा अनशनरत डा. के.सी. का मागहरु तत्काल सम्बोधन गरिनुपर्ने भन्दै बाँकेको कोहलपुरमा बृहत्त र्याली निकालिएको हो । नेपाल विद्यार्थी...
ईलाका प्रहरी कार्यालय धनौली खजुराले आगामी साउन १ गते देखी खजुरामै मुद्धा चलाउने भएको छ । क श्रेणीमा रहेको ईलाका प्रहरी कार्यालय धनौलीले खजुरामै मुद्धा चलाउने भएपछी अब खजुरा क्षेत्रमा प्रहरीकहाँ परेका मुद्धाका लागी जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने...
बाँकेकाे कोहलपुरमा रहेकाे बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस प्रविधिमैत्रि हुने भएको छ । क्याम्पसकाे शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पुर्ण कक्षा कोठाहरुमा सि.सि. क्यामरा जडान गर्ने निर्णय गरिएकाे क्याम्पस संचालन समितिका अध्यक्ष...