खजुरा क्षेत्र सस्थागत बिद्यालय संगठन (इशाका) को आयोजनामा बिहिबारदेखि २ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । खजुराको सितापुर स्थित शुक्र माबिको खेलमैदान बिहिबारदेखि संचालन...
सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै...
५ नम्बर प्रदेश औद्योगिक हवको रूपमा विकास भएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४|७५ मा मात्र ५ नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । यो आर्थिक वर्ष २०७३|७४ को भन्दा ७० प्रतिशतले धेरै हो । तथ्यांकले...
राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाँकेले प्रमुख जिल्ला अधीकारी मार्फत ५ न. प्रदेस सरकारका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रिय सदस्य कपिल शाहको संयोजकत्वको टोलीले आज ११ बजे तिर...
नेपाल आदिवासी जनजाती महासंघ प्रदेश ५ द्धारा प्रदेशको नामाकरण गर्दा आदिवासी जनजातीको पहीचानलाई प्राथमीकतामा राखेर प्रदेशको नामाकरण गर्न माग गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल तथा प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्ती मगरलाई ज्ञापन पत्र...
युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सिलान्यास गरेका छन । बाँकेमा आगामी मँसीर २१ देखी सँचालन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुने भएको छ । सिलान्यास...
बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने जेठी नालामा बम फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ को बिचमा पर्ने जेठी नालामा ह्याड ग्रिनेट बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वनकटुवा नौबस्ताका असई मनिष गुरुङले जानकारी दिए । उनका अनुसार बम...
नेपालगन्ज / बांकेको खजुरा गाउँपालिका वडा नं १ का अध्यक्ष सुमन मल्लले आफ्नो जन्मदिनको उदाहरणिय तरिकाले मनाएका छन् । सामान्यतया अन्य ब्यक्तिले साथीभाईको जमघट र खानपिन गरेर जन्मदिन मनाउने गर्छन । मल्लले भने उपचार नपाएर अस्पतालको बेडमा छटपटिइरहेको एक...
खजुरा / खजुरा क्षेत्र सस्थागत बिधालय सङ्गठन (इशाका) को आयोजना मा आजदेखी २ दिनेमैत्रीपुर्ण फुटबल प्रतियोगिता खजुरा गाउँ पालिका को सितापुर स्थित शुक्र माबिको खेलमैदान मा हुने इशाका अध्यक्ष सतिश निरौला ले बिगप्ती जारी गरि जानकारी दिनुभयो। खजुरा गाउँ पालिकामा...
बाँके – करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ बर्षिय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ । लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या निको नभएपछि मृत्युवरण गरेका मरिचमानको परिवारलाई राहत स्वरुप ५ लाख २१...