प्रदेश नं. ५


बाँके  – करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ बर्षिय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ । लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या...

  • कोहलपुर  \ नेपाल तरुण दल नगर कार्य समिति कोहलपुरले आयोजना गरेको वृहत रक्तदान कार्यक्रम मार्फत १ सय ८५ पिन्ट रगत संकलन गरेको छ । रगत अभावमा कोही व्यक्ति र विरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दल...

  • नेपालगन्जमा सामाजिक सदभावबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाजमा शान्ति, सुरक्षा तथा सद्भावका लागि सामाजिक सदभाव मुल समिती नेपालगन्ज गठन गरिएको जानकारी सहित अन्तरक्रिया गरिएको हो । समिती १३ सदस्यीय रहेको जानकारी गराउदैँ आवश्यक्ता अनुशार थपघट...

  • नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणमा ढिलाइ भएका कारण सर्वसाधारणलाइ सास्ती भैरहेको छ । नेपालगन्ज उपमहानगपालिका अन्र्तगत पर्ने सदरलाइन, बसपार्क देखि त्रिवेणी मोड जोड्ने न्यूरोडको बाटापूर्ण रुपमा सुचारु हुन सकेको छैन । सामान्य वर्षामा...

  • बुटवल – प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये...

  • बुटवल - पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु...

  • नेपालगन्ज उपमहानगरपालिकाले रेडियो कार्यक्रम प्रसारणमा रोक लगाउने सक्ने गरी कानुन निर्माण गरेको छ । ८ मंसिर २०७४ मा प्रमाणिकरण गरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको राजपत्रमा समावेश रेडियो तथा एफएम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७४ मा...

  • वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...

  • आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएपछि भौतिक संरचनाहरुको काम धमाधम भैरहेको छ । आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक संरचना तथा विभिन्न तयारी समिति समेत गठन गरि आठौं राष्ट्रिय खेलकुद सफल पार्न जुझारुका साथ लागेका छन् ।  भौतिक संरचना के कस्तो...

  • महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ ।  शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले...