नेपाल पत्रकार महासंघ बाँकेले भोली सोमबार आफ्नो १२ औं साधारण सभा गर्ने भएको छ । महासंघको केन्द्रिय सर्कुलेसन अनुसार पुष १६ गते १२ औं साधारण सभा संचालन गरिने महासंघ बाँकेका अध्यक्ष ठाकुर...
दुई दिदीबहिनीसहित विद्यालयबाट हराएका तीनजना बालिकाहरु रुपन्देहीमा फेला परेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाका-५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत बालिकाहरु रुपन्देहीको बुटवल बसपार्कमा आइतबार बिहान भेटिएका हुन् । सिम्ता...
अपराधिक क्रियाकलाप नियन्त्रणकालागि बाँके प्रहरीले विशेष अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले बताएका छन । आईतबार कोहलपुरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा बोल्दै बाँके प्रहरी प्रमुख पौडेलले अभियान संचालन...
ट्राफिक सचेतनाकालागि बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा ब्याण्ड बाजासहितको र्याली निकालेको छ । समुदाय प्रहरी पालिका समिति, नेपालगन्जको आयोजनामा प्रहरीले आइतबार विहान नेपालगन्जमा ट्राफिक सचेतना र्याली निकालेको हो । ‘ट्राफिक सभ्यताको विकास गर्न...
काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ । त्यस्तै बाँकेमा पनि बिबिध कार्यक्रमहरुको आयोजना...
नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको सुभारम्भ गरिएको छ । शनिबार ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्ज-दिल्ली मैत्री बस सेवाको उद्घाटन गरेका हुुन । बस सेवाको उद्घाटनसँगै मुख्यमन्त्री पोखरेलले बसमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई फुलमाला...
नेपालगन्जदेखि कट्कुईयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । राप्तीपारी नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित सडक नक्सांकन, मुआव्जा विवाद र निर्माण कार्यमा देखिएको अवरोधमा निकास खोजीएको हो । सम्वाद समूह...
नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन । नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना तथा...
नेपालगन्ज - भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने सरकारको उद्धेश्य रहेका बताइरहँता तिनै नेतृत्व तहबाट भने सरकारी ढुकुटीको चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारले तलब, महंगी भत्ता, इन्धन सुुविधा लगायतका विभिन्न शीर्षकमा मासिक मोटो रकम मन्त्रीहरुलाई...
नेपाल विद्यार्थी संघ कोहलपुर नगर कार्य समितिको संयोजकमा विवेक शाही सर्वसम्मत चयन भएका छन् । शुक्रबार कोहलपुरमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कोहलपुर नगरको प्रथम अधिवेशनले विवेक शाहीको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपसंयोजकमा...