जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य जाँचमा मनपरी शुल्क लिएको गुनासोपछि सरोकारवालालाई लिखित दररेट पेस गर्न आग्रह गरेको छ । बाँकेमा सञ्चालनमा रहेका सबै स्वास्थ्य केन्द्रले...
ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुरकाे मुटु मानिने न्युराेड...
दशाैं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा हुने भएकाे छ । फातिमा फाउण्डेशन नेपालको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना र जिल्ला अदालत नेपाल वार एसोसियसन र उच्च अदालत बार एसोसियसनकाे सहकार्यमा अाज दशौं मानव अधिकार...
ईसाई धर्मकाे महान पर्व ख्रिष्टमस डे का अवसरमा बाँकेकाे काेहलपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बाँके इसाई समाजद्वारा अानन्द चर्च काेहलपुरमा अायाेजना गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बाेल्दै काेहलपुर नगरपालिकाकी उपप्रमुख...
तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद बाकेले बिगतमा दिईदै आएको गुरुङ्ग समुदायको पर्व 'तमु ल्होसार' को बिदा लगाएत अन्य आदिवासी जनजाति समुदायका पर्वहरुमा पाउदै आएको बिदा कटौतीको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय बाके मार्फत सम्माननिय प्रधानमन्त्री...
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार बर्दियाको बढैयाताल गाउँपालिकामा बृहत रयाली सहित एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । बढैयाताल गाउँपालिकाको मुख्य आयोजना तथा ईलाका प्रहरी कार्यालय मैनापोखरको सह आयोजनामा बिभिन्न सामाजिक...
नेपाली चलचित्र ‘सयकडा दश’ का निर्देशक राम शरण पाठकले परम्परागत ढर्रा भन्दा अलि पृथक ढंगको चलचित्र बनाएको बताएका छन् । नेपालगञ्जका पत्रकारसँग कुरा गर्दै पाठकले आफ्नो फिल्म सदाचारी र भ्रष्टाचारी बीचको कथालाई प्रसय दिदै निर्माण गरिएको बताए । उनले फिल्म...
लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको मुख्य आयोजना तथा बिभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम...
बाँकेमा क्रियाशील महिला पत्रकारहरुलाई मुलुकी अपराध ऐन २०७४ र १६ दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा प्रशिक्षण दिईएको छ । भदौ १ गतेबाट लागु भएको नयाँ कानुन (मुलकी अपराध ऐन २०७४) मा गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर, बैबाहिक, बलात्कार, हाडानाताकरणी,...
गण्डकी बिकास वैंकले कोहलपुरमा आफ्नो शाखा बिस्तार गरेको छ । आईतबार कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले ६९ औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन । कोहलपुरस्थित रेडक्रश रोडमा संचालनमा आएको उक्त बैंकले आईतबारबाट औपचारीक सेवा सुभारम्भ गरेको...