लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,...
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमाथि अविश्वास प्रस्तावको टुंगो नलगाई षड्यन्त्रमूलक ढंगले विशेष अधिवेशन अन्त्य गरिएको भन्दै चार दलले तत्काल विशेष अधिवेशन डाक्न माग गरेका छन् । अलपमतको नेतालाई मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नखुवाउन माग गर्दै...
फाईल तस्बिर । कोरोनाको कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हँदै घर फर्किरहेका छन । आईतबार समेत कोरोनामुक्त हुँदै बाँकेमा ३४५ जना डिस्चार्ज भएका छन । जिल्ला...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो । बैखाख १३ गते मध्यरातीबाट आज राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरीएको थियो । कोरोना भाइरस संक्रमण भयावह बन्दै...
बाँकेको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीले कोरोना भाइरसबारे सचेतनामुलक अभियान सुरु गरेकी छन । राप्तीसोनारीका नागरीकहरुलाई कोरोना भाइरसबाट बच्न सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै उपाध्यक्ष खत्री गाउँपालिका भित्रका प्रत्येक...
बाँकेको नेपालगन्जमा निषेधाज्ञा अवज्ञा गर्ने ३१५ जनालाई कारबाही गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले निषेधाज्ञा अवज्ञा गरी सडकमा हिड्ने ब्यक्ति तथा सवारीसाधानलाई कारबाहीको दायारामा ल्याएको हो । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण...
लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त...
फाइल फोटो बाँकेका दुई वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमित बिरामीहरुको १२ घण्टा भित्रमा मृत्यु भएको छ । आइतबार राती ९ बजेदेखि आजबिहान साढे ८ बजे भित्रमा उनिहरुको मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका...
प्युठान निर्वाचन क्षेत्र नम्वर 'क' बाट निर्वाचित सांसद हरी प्रसाद रिजाल लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन । उनले आइतबार बेलुका प्रदेश प्रमुखबाट मुख्यमन्त्री शंकर पोखरेलसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा सपथ खाएका हुन् । कोरोना महामारी...
मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो...