मुख्यमन्त्री पोखरेलको राजीनामा माग
  • काँचुली खबर

विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए । यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम भएको भन्दै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दैछ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चार दलले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न माग गरेका छन् ।

  • १ श्रावण २०७८, शुक्रबार १८:५९ प्रकाशित
  • Nabintech