प्रदेश नं. ५


तस्बिर : सन्तोष चौधरीको फेसबुकबाट ।   बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ । पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको...

  • बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम गाभरमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । स्थानियहरुका अनुसार राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको थियो । उनको शव आज बिहान फेला परेको हो । सुस्त मनस्थितीका ति भारतीय नागरिकले...

  • बाँकेमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टर्स गठन गरीएको छ । शनिबार युवा संघद्धारा नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रममा राजु रुजालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार...

  • बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बुहुमुखी क्याम्पस अन्तर्गतको अखिल (क्रान्तिकारी) ईकाई अध्यक्ष दिपेन्द्र शाही चयन भएका छन । शनिबार क्याम्पसमा भएको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको सातौं ईकाई सम्मेलनबाट शाहीको नेतृत्वमा २५ सदस्यीय क्याम्पस...

  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसिसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफुहरुको चासो रहेको बताएका छन । युवा संघ नेपाल लुम्विनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई...

  • मिडिया नेपालले केन्द्रिय समिति विस्तार गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले केन्द्रिय समिति विस्तार गरेका हुन । शुक्रबार पौड्यालद्धारा जारी गरीएको विज्ञप्तीमा ५ उपाध्यक्ष, १ उपत्यका संयोजक, १ महासचिव, १ कोषाध्यक्ष र १ प्रदेश प्रमुखसहित...

  • लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक...

  • बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान खोलाले बगाउदा वेपत्ता भएका बाँकेको खजुरा गाउपालिका-७ का ५५ वर्षिय विक्रम राईको बिहिबार दिउँसो शव फेला परेको छ । डुबेको स्थानबाट २० मिटर उत्तर तर्फ पानिमा डुबेको अवस्थामा उनको शव फेला परेको बाँके...

  • २४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा अज्ञात समुहको आक्रमणबाट एकै परिवारका ४ जना घाईते भएका छन । आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले आक्रमण गर्दा कोहलपुर नगरपालिका वडा नं. १० मन्नापुरका ललिता चन्द, धनसरा सुनार, धर्मवती बस्नेत र आरुषी चन्द घाईते...

  • नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को बैजनाथ संयोजकमा प्रदिप बोहोरा चयन भएका छन । बुधबार सम्पन्न अखिल (क्रान्तिकारी) बैजनाथ गाउपालिकाको प्रथम गाउँ सम्मेलनले बोहोराको नेतृत्वमा ४५ सदस्यीय...