नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत सोमबार नेपालगन्जमा पुर्व जनमुक्ति सेनाको कमिटी गठन गरिएको छ । पुर्व जनमुक्ति...
बाँकेको खजुराबाट पेस्तोलसहित तिन जना लागुऔषध कारोबारी पक्राउ परेका छन । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागु औषधसहित पेस्तोल बरामद गरेको जनाएको छ । थापाको घरमा लागू औषध (ब्राउनसुगर) कारोबार...
स्थानीय निर्वाचन नजिकिएसङ्गै नेकपा माओवादी केन्द्र यतिखेर जनताको घरघर दैलोदैलोमा अभियान लगेर पुगिरहेको छ । गाउँगाउँ माओवादीमय बनेको छ । निर्वाचन लक्षित कार्यक्रम अनुसार संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन गर्दै माओवादी गाउँगाउँ पसेको हो । बाँकेको...
नेकपा माओवादी केन्द्र नेपालगन्जले स्थानीय निर्वाचन लक्षित संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान कार्यक्रम प्रत्येक वडाका टोलटोल र बस्ती बस्तीमा पुर्याइरहेको छ । अभियान अन्तर्गत आइतबार वडा नम्बर ६ को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी...
शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्री एंव माओवादी केन्द्रका प्रभावशाली नेता देबेन्द्र पौडेल (सुनिल)ले एमसीसी सम्झौता राष्ट्रहित भन्दा बाहिर नजाने बताएका छन । मन्त्री पौडेलले शनिबार नेपालगन्जमा प्रेस सेन्टर बाँकेले आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाटमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । सबै वडाका टोलटोलमा अभियान पुर्याउने माओवादीले जनाएको छ । उपमहानगरका २३ वटै...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आउँदै गरेको स्थानीय निर्वाचनलाई लक्षित गरेर नगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियान तीब्र पारेको छ । उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि माओवादी...
नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै पाँच वर्षका लागि गौडेल निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले...
बाँकेमा श्रृङ्खलावद्ध रुपमा मान्छेको ज्यान लिईरहेको नरभक्षी बाघलाई बुधबर नियन्त्रणमा लिइएको छ । लामो समयदेखि जिल्लाको राप्तीपारी आतंक मच्चाइरहेको बाघलाई बेहोस ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका...