१८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको...
१८ साउन, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ। सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व...
१७ साउन, कोहलपुर । बाँके युनेस्को क्लवको स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा सम्पन्न क्लबको ३४ सौं साधारणसभामा बिभिन्न ब्यक्तिहरुलाई सम्मानित गरीएको छ । सामाजिक क्षेत्रको अगुवा संस्था बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक...
१७ साउन, कोहलपुर । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्ने क्रममा समिलबाट अबैध काठ बरामद गरीएको छ । पार्धेका अनुसार...
१७ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरका दुई वटा वडा भूकम्पको उच्च जोखिममा रहेका छन् । उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नं. ३ र वडा नं. ७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार...
१६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ । समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज...
१६ साउन, कोहलपुर । ग्रामिण तथा थारु समुदायमा प्रचलनमा रहेको धरमभकारी परम्परा बिलय भएर गएको छ । राणाशासनकाल देखि पंचायत कालसम्मको अवधीमा ब्यापक प्रचलनमा आएको धरमभकारीको प्रचलन अहिले पूर्णत लोप भैसकेको छ । विशेष गरेर ग्रामिण क्षेत्र त्यसमा पनि अझै तराईका...
१५ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना विद्यार्थी घाईते भएका छन । सोमबार बेलुका ४:३० बजे नव ज्योति इङलिस मिडिएम स्कुल चिल्हरियाको ना ५ख२९८ नम्बरको बस दुर्घटनामा परेको हो । राप्तिसोनारी गाउँपालिका वडा नं....
१५ साउन, कोहलपुर । नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो, बाँके राष्ट्रिय निकुञ्ज । बि.सं. २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरीएको हो । पाटेबाघको...
१४ साउन, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आईतबार दिउँसो नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो । सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १०...