५ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले कोहलपुर क्षेत्रको शान्ति सुरक्षाकालागी समुदायसँगको सहकार्य आवश्यक रहेको बताएकी छन । कोहलपुर उद्योग वाणिज्य...
४ जेठ, काेहलपुर। सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आइतवारदेखि विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु...
२ जेठ, कोहलपुर । दुई महिनादेखि बेलायतमा बस्दै आएकी जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले इमेलमार्फत् पठाएको राजीनामा स्वीकृत गर्न प्रदेशसभाले अस्वीकार गरेको छ । प्रदेशसभाले हस्तलिखित राजीनामा पत्रमा आशंका व्यक्त गर्दै स्वयं उपस्थिति...
१ जेठ, नेपालगन्ज । एक महिनाको अवधिमा बाँकेका २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारीअनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको...
१ जेठ, कोहलपुर । बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिकामा सबै भन्दा कम बेरुजु देखिएको छ । गत वर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा खजुरा गाउँपालिकामा सबैभन्दा कम १.५० प्रतिशत बेरुजु देखिएको हो । त्यसैगरी दोस्रोमा कोहलपुर नगरपालिका...
१ जेठ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सृजनात्मक गतिविधि मार्फत जनतासँग जोडिने प्रयन्त गर्दै आएको छ । नयाँ नेतृत्व चयन भएदेखी नै विभिन्न गतिविधि संचालन गर्दै आईरहेको नगर पार्टीले संगठन विस्तारसँगै रचनात्मक तथा सृजनात्मक गतिविधिमा...
३० बैशाख, कोहलपुर । पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले...
२८ बैशाख, काेहलपुर । प्रेस चाैतारी नेपाल काेहलपुर नगर समितीकाे अध्यक्षमा प्रमाेद रिजाल निर्वाचित भएका छन । साेमबार काेहलपुरमा सम्पन्न नगर समितिकाे दाेस्राे सम्मेलनबाट रिजालकाे नेतृत्वमा ११ सदस्यीय समिती चयन भएकाे हाे । समितिकाे उपाध्यक्षमा सर्जन...
२८ बैशाख, काेहलपुर । नेकपा (माओवादी केन्द्र) काे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) नेपाल कोहलपुर नगर समितिको अध्यक्षमा विजय परिचार चयन भएका छन । आईतबार काेहलपुरमा सम्पन्न वाईसीएलकाे तेस्रो नगर सम्मेलनबाट परियारको नेतृत्वमा सर्वसम्मत...
२७ बैशाख, नेपालगन्ज । घरमा कोही नभएको मौका छोपी चोरी गर्न गएकी एक युवती पक्राउ परेकी छन । नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भृकुटीनगरमा सुनिता थापाको घरमा सुन चोरी गरेर भाग्दै गर्दा ति युवती पक्राउ परेकी हुन । कोहलपुर नगरपालिका वडा नम्बर २ की...