माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र...
नेपाल न्युज इन्टरनेशनल प्रा.लि. बाट प्रकाशन हुँदै आएको अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन् । २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका...
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता र उपनेता चयन गर्दैछ । आज बस्ने राष्ट्रिय कार्यकारिणी समितिको बैठकले दलको नेता र उपनेता चयन गर्न लागेको हो । बैठक आज बिहान ११ बजेपछि बस्दै छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा सबै सांसदहरुलाई बोलाइएको छ । बैठकबारे पार्टीका सबै सांसदहरुलाई...
नेपाल प्रहरीले रु. एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु. एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद...
नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी...
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् । राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु...
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको...
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलकाअनुसार...
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल बनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्न...