१५ कात्तिक, रुपन्देही । सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी रुपन्देही ल्याइएको छ । ट्रफी टूर अन्तर्गत शनिवार भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै रुपन्देही ल्याइएको...
१५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर...
१३ कात्तिक, काठमाण्डौं । कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले युएईसामू २३४ रनको लक्ष्य दिएको छ। युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो। नेपालले...
३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२...
३१ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । नेपालका दुई खेलाडीले...
३१ असोज, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी-२० विश्वकप...
३१ असोज, काठमाण्डौं । सरकारले त्रिभुवन विश्वविद्यालय (टियु) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको...
३० असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ । राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको...
२८ असोज, काठमाडौं । आइसीसी टी-२० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ (सोमबार) अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो। नेपाल यसअघि १८औं स्थानमा रहेको थियो। हाल एक स्थान सुधार...
२६ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान...