२२ मंसिर, नेपालगन्ज । नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर...
२२ मंसिर, कोहलपुर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठककालागी सुर्खेत जाने क्रममा क्रिकेट रङ्गशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले यस अघि शिलान्यास भएको महिला...
२१ मंसिर, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत-रचना पेस गर्न सार्वजनिक आह्वान गरेको छ । अर्को वर्ष मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतीक...
९ मंसिर, नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन । उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका...
६ मंसिर, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड ९आईसीसी० ले आउँदो जनवरीमा हुने टी २० अण्डर-१९ विश्वकप २०२४ को आयोजकको अधिकार श्रीलंकाबाट खोसेको छ । आईसीसीले पहिले अण्डर–१९ विश्वकप २०२४ को आयोजनाको जिम्मेवारी श्रीलंकालाई दिएको थियो । तर अहिले आईसीसीले...
५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा...
४ मंसिर, काठमाडौं । घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया...
२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । ११४ रनको...
२९ कात्तिक, बैजनाथ । बाँकेकाे बैजनाथ गाँउपालिकामा संचालित 'एस क्लब क्रिकेट कप-२०८०' काे उपाधि हसनापुर क्लबले उचालेकाे छ । मंगलबार स्थानिय लालपुर खेल मैदानमा भएकाे फाईनल खेलमा आयाेजक एस क्लबलाई ३ रनले हराउँदै हसनापुर (बी) ले उपाधि जितेकाे हाे । उपाधि जितेसँगै...
२४ कात्तिक, काठमाण्डौं । एउटा स्वप्निल यात्रा पार गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकपमा प्रवेश गरिसकेको छ। १० वर्ष अगाडि सन् २०१४ मा पारस खड्का नेतृत्वको राष्ट्रिय टोलीले टी ट्वेन्टी विश्वकप खेल्दा नेपाली टोलीले एउटा नयाँ युगको सुरुआत...