खेलकुद


९ पुस, काेहलपुर । प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० काे उपाधि गोरखा युनाइटेड पब्लिक सेकेण्डरी स्कुलले उचालेकाे छ । तेह्र बिगाह मैदान काेहलपुरमा पुस ६ देखि ८...

  • ५ पुष, काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय...

  • २७ मंसिर, काठमाडौं । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका...

  • २६ मंसिर, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अण्डर-१९ विश्वकप क्रिकेट प्रतियोगिताको तालिका सोमबार जारी गरेको छ । आईसीसीले सोमबार अण्डर-१९ विश्वकपको संसोधित तालिका जारी गरेको हो । आईसीसी अण्डर-१९ विश्वकप पहिले श्रीलंकामा आयोजना...

  • २४ मंसिर, काठमाडौं । दुबईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको हो । शीर्षक्रमका ब्याटर जाम्शिद जद्रानको शतकमा अफगानिस्तानले एसिसी यू-१९ एसिया कपमा...

  • २४ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आईतबार अफगानिस्तानसँग खेल्दैछ । यूएईको आईसीसी ग्राउन्ड टूमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएको थियो । अफगानिस्तानले पनि पहिलो खेल भारतसँग...

  • २२ मंसिर, काठमाडौं । नेपाली टोली अण्डर-१९ एशिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट पराजित भएको हो । जितका लागि नेपालले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले...

  • २२ मंसिर, नेपालगन्ज । नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा सो साइकल ‘पम्प ट्रयाक’ निर्माण हुने बाँके जिल्ला साइक्लिङ...

  • २२ मंसिर, कोहलपुर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठककालागी सुर्खेत जाने क्रममा क्रिकेट रङ्गशालाको अवलोकन गर्दै मन्त्री लिम्बुले यस अघि शिलान्यास भएको महिला...

  • २१ मंसिर, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत-रचना पेस गर्न सार्वजनिक आह्वान गरेको छ । अर्को वर्ष मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतीक...