सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ...
बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...
विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) अन्तर्गतको परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले पहिलेको जस्तै अहिले पनि सरकारको एमसीसीप्रतिको अडान उस्तै रहेको बताउँदै...
अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित...
सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः...
बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित...
नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने...
बाँकेको कोहलपुर क्षेत्रका हार्डवयर ब्यवसायीहरु संगठीत भएका छन । शनिबार कोहलपुरको पार्टी प्यालेसमा भेला भएका व्यवसायीहरुको भेलाबाट कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरीएको छ । भेलाले युवा ब्यवसायी कुमार उप्रेतीको अध्यक्षतामा संघको १५ सदस्यीय तदर्थ...
पछिल्लो समय सरकारी सवारीसाधनको दुरूपयोग हुने क्रम बढ्दै गएको छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौंमा खरिद गरिएका सरकारी सवारी साधनहरू कार्यालयका उच्च अधिकारी र प्रहरी अधिकारीले व्यक्तिगत र घरायासी प्रयोजनमा प्रयोग गर्दा यस्तो दुरूपयोग बढेको...
मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी अपाङ्ग तथा एकल महिला माया रोकायालाई जिविकोपार्जनमा सहजताकालागि एक थान सिलाई मेसिन हस्तान्तरण गरीएको हो । सिलाई...