नेपालगञ्ज उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले...
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध...
सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान...
आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया...
कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दवाव मूलक...
लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो ।...
बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले...
बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै आएको माओवादी केन्द्रले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न...
बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अँग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा...