अर्थ


आर्थिक वर्ष २०७७-०७८ को असार महिनामा मात्रै २८.२४ प्रतिशत बजेट खर्च गरेको कोहलपुर नगरपालिकामा निर्माण गरिएका विकास निर्माण कार्य गुणस्तरहीन भएको पाइएको छ । आर्थिक वर्षको अन्त्यतिर...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज बाँके शाखाले २० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । RERHY banke को सहयोगमा कोहलपुर नगरपालिका ११ शक्ति नगर र एकता नगरमा बसोबास गर्दै आईरहेका अपाङ्ग, दृष्टिबिहिन, अशक्त तथा एकल महिलाका २० घरपरिवारलाई खाद्यान्न वितरण गरीएको...

  • जाजरकोटको भेरी नगरपालिकाका ९ सय भन्दा बढी बालवालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । नगरपालिका र बैंकको लापरबाहीका कारण नगरभित्रका चार वटा वडाका ९७९ बालवालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका हुन् । नगरपालिका र बैंकको लापरबाहीका कारण नगरभित्रका...

  • मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज (मंगलबार) नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना...

  • हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको...

  • देशको वर्तमान अर्थतन्त्रको अवस्था छर्लङ्ग देखाएर अघि बढ्ने सोचमा रहेका अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र लेखनकार्य अन्तिम चरणमा पुर्याएका छन् । डा. सुरेन्द्र उप्रेतीको सहयोगमा लेखन भइरहेको श्वेतपत्रको नामचाहिँ मन्त्री शर्माले ‘यथार्थपत्र’...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो । कोरोनाबाट...

  • नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये...

  • नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको 'सुपर सोनिक' टेस्ट सफल भएको हो । थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो...

  • नेपालमा भिसिटिएस प्रणाली लागु भएको २ वर्ष पुगेको छ । २०७६ साउन १ गतेदेखि लागु भएको भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने...