नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको...
संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा ललितपुरको गोदावरीमा आयोजित...
सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...
नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाको कैरातीपुरमा शुक्रवार एक कार्यक्रमबीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल र स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल वर्माले संयुक्त रुपमा शिलान्यास गरेका...
नेपालगन्जका धेरैजसो कलेजहरुमा बिहानमा पढाई हुने गर्दछ । विद्यार्थीहरु अँधेरैमा कलेज जानुपर्ने हुन्छ । यसरी बिहान बिहान उठेर कलेज जाने विद्यार्थीहरु सुरक्षित भने छैनन । बिहानै कलेज जाँदा विद्यार्थीहरु बाटोमै कुटिने र लुटिने गरेको एउटा घटनाले पुष्टि...
५ फागुन, कोहलपुर । आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान...
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो...
रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट गरेको आरोपमा बाँके प्रहरीले दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शनिबार बाँकेको जानकी गाउँपालिका...
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई...