पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग...
बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने जेठी नालामा बम फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ को बिचमा पर्ने जेठी नालामा ह्याड ग्रिनेट बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वनकटुवा नौबस्ताका असई मनिष गुरुङले जानकारी दिए । उनका अनुसार बम...
काठमाडौं– भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार...
काठमाडौं - पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहँदा विष्फोट भएको छ । पाकिस्तानको क्वेटामा बम विस्फोट गराइँदा ३१ जनाको ज्यान गएको छ । मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले...
कञ्चनपुर सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको १ लाख ८४ हजार बराबरको महिलाले...
काठमाडौं– भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको छ । स्थानीय साहू रोडमा रहेको एक भवनमा उत्खनन् भइरहेको छ भने पूरै क्षेत्र प्रहरीको अनुसन्धानको घेरामा आएको छ । मुम्बईको टाटा इन्स्टिच्युड...
काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार मोटरसाइकल चालकको सनाखत हुन...
नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । तरुण दलका नेता प्रहरीको सवारी चेकिङका...
पर्सा– पर्सा प्रहरीले ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् । गोविन्द टाटासुमोका...
लहान- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार...