अपराध


१८ असोज, कोहलपुर । दाङकी एक युवतीले प्रेमीलाई आँखा चिम्लिएर विश्वास गर्दा सामुहिक बलात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार गढवा गाउँपालिका-५ की १९ वर्षीया एक युवतीलाई प्रेमी किरण...

  • १६ असोज, दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा...

  • १६ असोज, नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, व्युरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगन्ज उप-महानगरपालिका वडा...

  • १४ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी...

  • ७ असोज, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख...

  • ७ असोज, काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो...

  • ६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै...

  • विभिन्न समयमा बरामद गरीएकाे लागुऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर । ६ असाेज, बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य...

  • ५ असोज, को्हलपुर । कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन। घाईते ओडको...

  • २६ भदौ, काठमाण्डौं । कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जना कलाकारलाई पक्राउ गरेको छ । सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिनने...