विभिन्न समयमा बरामद गरीएकाे लागुऔषध नष्ट गर्दै काेहलपुर प्रहरी । फाईल तस्बिर । ६ असाेज, बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध...
५ असोज, को्हलपुर । कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन। घाईते ओडको...
२६ भदौ, काठमाण्डौं । कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जना कलाकारलाई पक्राउ गरेको छ । सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिनने...
२५ भदौ, कोहलपुर । चोरी भएको एक वर्ष नपुग्दै कोहलपुरका दुई सहकारीमा पुन: चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. २ मा रहेका दुई सहकारीमा सोमबार मध्यरातमा चोरी भएको हो । बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान...
१७ भदौ, बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई बर्खास्त गर्न दबाब बढेको छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकारकर्मी संघसंस्थाले २४ दिनदेखि...
१० भदौ, नेपालगन्ज । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषध सहित एक जना पक्राउ परेका छन । जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत...
एजेन्सी । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् । बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले...
६ भदौ, कोहलपुर । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही क्याम्पसमा अध्ययनरत अभियान थापा र सुभम कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले रमाइलोका लागि बम पड्काएको बयान दिएको जिल्ला प्रहरी...
६ भदै, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना...
४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको...