अपराध


भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात गरेको आरोपमा पक्राउ परेका ३ जना बिरूद्द ज्यानमार्ने उधोगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएस्पी सुवास खड्काका...

  • भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई थप धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की...

  • भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको...

  • बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत...

  • बाकेको कोहलपुरमा बुवाले.धारीलो हतीयार आँसी प्रहार गरी छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले आँसी प्रहार गर्दा अन्दाजी २० वर्षिय छोराको मृत्यु भएको हो । बुधबार राती करीक ९ बजेको समयमा ५० वर्षिय ठाकुरी प्रसाद ओलीले आफ्नै...

  • रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ । दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एवं...

  • बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ । बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म...

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै आपत्ति जनाएका छन् । कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जोडेर अफवाह फैलाएको भन्दै उनले आपत्ति...

  • तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...

  • बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ । यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ...