पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन, बाहिर आउँदैन । के महिलाले पुरुषलाई बलात्कार गर्दैनन् ? यस प्रश्नप्रति आम चासो...
वैज्ञानिकहरुले चन्द्रमामा बस्ती बसाउने योजना बनाएका छन् । बस्ती बसाउनका लागि उनीहरुले मानव तथा अन्य जीवजन्तुका लाखौँ वीर्य र अण्डाका नमूना चन्द्रमामा पठाउने तयारी समेत गरिरहेका छन् । उक्त वीर्य बैंकमा एक करोड सात लाख बीस हजार प्रजातिका प्रजनन् कोशिका,...
गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा...
पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कारोना भाइरस संक्रमण देखिएको हो । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २...
कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमन टोलीले कोहलपुर पार्टी प्यालेसलाई उत्तम (ख) स्तरको स्टिकर उपलब्ध...
समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको...
पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या...
बाँकेको राप्तीसोनारी गाँउपालिका ४ माहुँमा गाँजा नष्ट गरीएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गाँजा नष्ट गरिएको हो । लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सिता ओली गत माघ १२ गते देखि हराईरहेकी छन । स्कुल जान्छु भनी घरबाट हिडेकी सीता आज (फागुन ७ गते) सम्म पनि परिवारको सम्पर्कमा नआएको सीताकी आमा धनमाया ओलीले जनाएकी छन । 'स्कूल जान्छु भन्दै हिडेकी छोरी अहिलेसम्म आएकी...
नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एसकेबायोले...