सुचना प्रविधि


२० चैत्र, काठमाण्डौं । वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार...

  • ३ फागुन, नेपालगन्ज । विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै...

  • थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा पत्रकार हेमन्त चौधरी निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको सह–सचिव पनि हुन् । बाँकेको राप्तीसोनारीमा बुधबार सम्पन्न जिल्लाको चौथो अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

  • तमू (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा सम्पन्न पहिलो जिल्ला अधिवेशनले उनको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरेको हो । तीनवर्षे कार्यकालको लागि चुनिएको नयाँ नेतृत्वको उपाध्यक्षमा हीरालाल गुरुङ, सचिवमा...

  • बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोको उद्घाटन गरिएको हो । डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा...

  • राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव) सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रियस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य...

  • हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...

  • बाँकेको राप्तीसोनारीमा दिनहुँ आतंक मच्चाइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका...

  • शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । दिउँसो...

  • सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोली प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण 'घुम्ती शिविर' कार्यक्रम सञ्चालनका लागि मुगु जाँदैछ । सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई, शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद...