एजेन्सी । यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर सन् २०२४ मा वर्ष ३६६ दिन हुने छन्। वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’...
एजेन्सी । धेरै खालका डिभाइसको डिस्प्लेका लागि काँच वा प्लास्टिकको प्रयोग हुने गरेको छ । तर भविष्यमा एउटा तेश्रो वस्तुको पनि यसमा प्रयोग सकिने सम्भावना देखिएको छ । भविष्यमा तपाइँको स्मार्टफोनको स्क्रिन अर्थात् डिस्प्ले काठबाट बनेको पदार्थले तयार हुनेछ...
१९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री...
१९ पुष, काठमाडौं । नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण हुने भएको छ। काठमाडौंमा आयोजित नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले...
१९ पुस, काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको...
१७ पुष, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडी बढाएको छ । जापानको जापान...
१७ पुष, कोहलपुर । मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्। डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा...
२६ मंसिर, एजेन्सी । विश्व चर्चित प्रविधि कम्पनी मेटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज इडिट गर्न सक्ने फिचर प्रदान गरेको छ । फेसबुक म्यासेन्जरमा अब म्यासेज पठाइसकेपछि पुनः सम्पादन गर्न सकिने मेटाले जनाएको छ । मेटाका अनुसार फेसबुक इडिट फिचर म्यासेज...
२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग...
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव...