राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको...
दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...
बाँकेको कोहलपुरबाट रेडियो मिसन ९०.६ मेगाहर्ज सञ्चालनमा आएको छ । यही मंसिर ११ गतेबाट आफ्नो परीक्षण सुरु गरेको रेडियोको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा...
बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमको आयोजनामा १० दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वरिष्ठ पत्रकार शंकर खनालले राज्यको चौथो अंग पत्रकारिता भएकोले जनता र राज्यको पुलको काम पत्रकारिताले...
बाँकेमा क्रियाशील महिला पत्रकारहरुलाई मुलुकी अपराध ऐन २०७४ र १६ दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा प्रशिक्षण दिईएको छ । भदौ १ गतेबाट लागु भएको नयाँ कानुन (मुलकी अपराध ऐन २०७४) मा गरीएका व्यवस्था जस्तै करणी सम्बन्धी कसुर, बैबाहिक, बलात्कार, हाडानाताकरणी,...
पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । पर्यटन पत्रकार महासंघको काठमाडौमा उपलब्धी पदाधिकारीको शनिबार बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो । सन २०१४ डिसेम्बरमा...
एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्घाटन भने आउँदो बर्ष हुने बताइएको छ । उपग्रह चीनको पश्चिमउत्तरमा रहेको...
शान्ति पत्रकारिता बिषयक एक दिने कार्यशाला गोष्ठि नेपालगन्जमा सम्पन्न भएको छ । सामुदायिक शान्ति प्रबद्र्धनका असल अभ्यासहरुको अनुसन्धान र प्रकाशन अभिबृद्धिकालागि संचारकर्मीहरुका बिचमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । बरिष्ठ पत्रकार पुस्कर माथेमाले...
यहिं मंसिर २२ र २३ गते नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने उक्त सम्मेलन विश्वमै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालीन सम्मेलन हो । सम्मेलन सूचना...
पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाँडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरी समक्ष माग राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे २ प ८९१८ नम्बरको एमाहा कम्पनीको...