समाज


१३ वैशाख, बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री...

  • १३ बैशाख, नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो । फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए । आगलागीबाट फार्मेसीमा रहेको...

  • नेपालको इतिहासमा जब-जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब-तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२...

  • १२ बैशाख, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा संचालित प्रथम   लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एपिएफ क्लबले प्रतियोगिताको उपाधि उचालेकाे...

  • १२ बैशाख, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा समावेश हुनका लागि फाराम खुलेको जानकारी गराएको छ । कक्षा १० मा नियमित...

  • ११ बैशाख, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको...

  • ११ बैशाख, नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी...

  • ११ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) बाँड्ने तयारी गरीएको छ । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो । बाँकेको...

  • ११ बैशाख, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्वमा पहिलो पटक महिला डीएसपी आउने भएकी छन । गृह मन्त्रालयले नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरेसँगै ईप्रका कोहलपुरको नेतृत्व समेत परिवर्तन भएको छ । डीएसपी सरुवामा...

  • १० बैशाख, काठमाण्डौं । बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्। आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेपछि तामाङले राति सपना नराम्रो...