नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन),...
पाउडर दुध तस्करीको आरोपमा नेपालगन्ज भन्सार कार्यालयबाट पक्राउ परेका भारतीय व्यापारी विनोद गुप्ता विरूद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका व्यापारी गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार...
शुक्रबार सिंहदरबार अगाडी एक यूवा नग्न अबस्थामा प्रदर्शनमा उत्रिय । गाईलाई राष्ट्रिय जनावर बदर गर्नुपर्ने उनको माग रहेको थियो । नयाँ मुलुकी ऐनमा गाईलाई अरु जनावर भन्दा बढी महत्व दिएको भन्दै जितीन लिम्बुले प्रदर्शन गरेका हुन । नयाँ मुलुकी ए्न र गाईलाई...
झापा- विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा...
व्यवसायिक कर तथा सामान्य लेखाका बिषयमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीलाई प्रशिक्षित गरिएको छ । नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोवाईल बितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय,वाणिज्य कार्यालय नेपालगन्जको सहजिकरणमा बिहिवार प्रशिक्षण...
नेकपाका जिल्ला अध्यक्ष बाँकेमा अक्कलबहादुर बामलाई सिफारिस गरिएको छ । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका बम माओवादी केन्द्र बाँकेका पुर्व अध्यक्ष समेत हुन । नेकपाले प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा अध्यक्षको नाम टुंगो लगाएको हो । १२ जिल्लामध्ये ७...
ज्ञानोदय पुस्तकालय कोहलपुरमा विगत ६ दिनदेखिको तालाबन्दी खुलेको छ । बाँकेको कोहलपुरमा रहेको पुस्तकालयमा सदस्यता वितरणमा अनियमितता भएको भन्दै केही आजिवन सदस्यहरुले तालाबन्दी गरेका थिए । विवादकै बिच पुस्तकालयले निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दै...
के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्, ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’ ताप्लेजुङको पाथिभरा याङबरक...
नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले ४ साउनमा बाल यौन दुराचारको आरोपमा ६६ वर्षीय स्वीस नागरिक पिटर क्रिस्टिएन ल्यान्जेन्डरलाई पक्राउ गर्यो । काठमाडौं, बाफलका १६ वर्षीय एक किशोरलाई यौन दुराचार गरेको खुलेपछि पिटरलाई प्रहरीले पक्राउ...
कोहलपुर नगरपालिकाले आन्तरिक आय वृद्धि-राजश्व संकलन) गर्न आवश्यक पर्ने विधि, प्रक्रिया तथा राजश्व उठाउन सकिने क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समितिलाई अन्तिम प्रतिवेदन तयार गर्ने उद्देश्यले बुधबार कार्याशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको...