६ नं. प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवस्थित सिद्धपाइला क्याम्पसको आयोजनामा नयाँ आगन्तुक बिद्यार्थीहरुलाई अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ । क्याम्पसका...
गाईको बारेमा सामाजिक संजालमा अहिले निक्कै धेरै वहस चलिरहेको बेलामा मुस्लिम समुदायका युवा लियाकत अलि र सामाजिक अभियानकर्ता तथा युवा संघ नेपाल जनकपुरका युवा नेता मोहम्मद रियाज साफीले भने नेपाली मुस्लिमहरुले कहिल्यै पनि गाईको मासु खान पाउनु पर्छ नभनेको...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी...
मनाङको नाशोङ गाउँपालिका-२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ...
निर्माणाधिन चौराह पार्कको स्केच र बाघको मुर्ति सहितको स्तम्भ । बिगत केही दिनयता कोहलपुरमा बिरोलो चर्चा चुलिएको छ । नगरभित्रका चिया पसलदेखि सामाजिक संजालसम्म बिरालोका विषयमा बहस हुँदै आएको छ । जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरुलाई ‘बिरालो’...
ठमेलको ज्याथामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुदाँमा १० करोडको क्षाति भएको छ। आगलागीमा परेर २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं महानगरपालिको वडा नम्बर २७ ज्याथास्थित सुनिलजंग स्थापितको...
बाँकेको खजुरामा तिज महोत्सवलाई मध्यनजर गर्दे आज सरसफाई गरीएको छ । लाएन्स र लियो क्लब अफ नेपालगन्ज-खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवको पुर्वसन्ध्यामा धनौली प्रहरी चौकि देखि खजुराको सम्पुर्ण बजारको सरसफाई गरीएको हो । लायन्ससँगै इलाका प्रहरी...
संघीय सरकारले ल्याउन लागेको शिक्षा एेनमा राहत शिक्षकका मागहरु नसमेटेको भन्दै राहत शिक्षक समितिले गरेको शैक्षिक संथा बन्दको बाँकेमा पुर्णरुपमा प्रभाव परेको छ । बाँके लगाएत प्रदेश नं. ५ का सम्पुर्ण सरकारी बिद्यालय आज मंगलबार पुर्ण रुपमा बन्द रहेका राहत...
दैलेखको दुल्लु नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्यामद्धारा...
चितवन — नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून...