समाज


मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अब प्रतिरोध संघर्षको तयारी थाल्ने भएको छ । असार १२ देखि १६ सम्म बसेको केन्द्रीय समितिको बैठकले प्रतिरोध संघर्षको...

  • दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३...

  • खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित...

  • मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार विजयी भएको यो पहिलो पटक हो । त्यहाँ अहिलेसम्म देशका दुई प्रमुख...

  • पछिल्लो समयमा मिठा र मन छुने गित संगित बजारमा प्रस्तुत गर्दै आएका गायक र सर्जक तथा संगितकार अर्जुन गुरुङले नयाँ तिज गित ल्याउने भएका छन । महिलाहरुको ठुलो पर्व तिजलाई मध्यनजर गर्दै गुरुङले मौलिक खालको 'जाम संगी माइतिमा सररर' बोलको गित बजारमा ल्याउने तयारी...

  • मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको...

  • मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क गर्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन । एलियनले मानिसले पठाएका...

  • कुनै बेला भारतको कुख्यात डाँकुको नामबाट परिचित र मृत्यु दण्डको सजाय पाएका पञ्चम सिंह भोलि नेपालगन्ज आउँदैछन् । उनले वीरेन्द्रचोक, धम्बोजीमा स्थानीय नागरिकहरुसंग साक्षात्कार गर्दैछन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,...

  • मृतक तुला बुढाको घरमा साँसद खरेल  र सुनार ।   अविरल वर्षासँगै आएको बाढिका कारण बाँकेमा ४ जनाले ज्यान गुमाएका छन । आईतबारदेखि निरन्तर परेको पानीले स्थानिय नालाहरुमा बाढि आउँदा २ नाबालकसँगै चार जनाको ज्यान गएको हो । लामो खडेरीपछि पानी आएको खुसीयालीमा...

  • आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने  नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ । निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...