समाज


कोहलपुर नगरपालिका-२ बर्दहवाकी ३० वर्षिय सपना थारुले आप्mनो उपचारकोलागि सहयोगको याचना गरेकी छन । सपनाको करिब ४ वर्षअघि नेपालगन्ज मेडिकल कलेजको शिक्षक अस्पताल कोहलपुरमा मृगौलामा रहेको...

  • कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छन । चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर...

  • कोहलपुर क्रिकेट मैदानमा संचालन भईरहेको ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै घरेलु टिम मध्यपश्चिम क्रिकेट क्लब र राजविर क्रिकेट एकेडेमी घोराही फाईनल चरणमा प्रवेश...

  • युथ नर्स संजाल नेपालले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय भइरहेको आरोप लगाएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संजालले केन्द्रमा नर्सहरुमाथि शारिरीक तथा मानसिक यातना दिने काम भइरहेको आरोप लगाएको हो । पत्रकार...

  • कानुनी छिद्रको प्रयोग गर्दै यतिबेला विभिन्न विशिष्ट व्यक्ति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरूले निजी हतियारको आयात र प्रयोगलाई तीव्रता दिइरहेका छन् । पछिल्लो समय निजी हतियार राख्नेमा उपराष्ट्रपति, मन्त्री, नेता, व्यापारी, गुण्डा र तस्करहरू...

  • राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि...

  • आचरणमा सुधार गर्दै परिवारसँग नजिकिन खोजेका पूर्वयुवराज पारसले अबको दरबारीया राजनीतिको उत्तरदायित्व नपाउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो सुन्दर बुहारी पूर्वयुवराज्ञी हिमानीलाई जिम्मा लगाएका छन्...

  • संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जु नेपालमा प्रदर्शन नहुने सम्भावना बढेर गएको छ । वितरक र प्रदर्शक बीच ‘विक डे’ बुधबार र बिहिबार सहुलीयतको टिकट दिने लगायतका कुरा नमिलेपछी ‘सन्जुको’ नेपाल प्रदर्शन अनिश्चित बनेको हो । राजकुमार हिरानी निर्देशित फिल्म...

  • पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोजिएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नाे ७२ औ जन्मोत्सव मनाउने तयारी गरेका छन । नेपालगंजको सोल्टी होटलमा भब्य समारोहका बिच जन्मदिन मनाउने तयारी भइरहेको हाेटल स्रोतले जनाएको छ । देशभरका...

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका...