बाँकेको नरैनापुरमा सोमबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो । स्थानीय मनिजर पासीको...
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु. १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...
सात वर्ष अघि जिम्वाल खानदानमा जुनेली भित्रिंदा सबैले भाग्यमानी रहिछे भन्थे । नभन्दै खान लाउनको कुनै कमी थिएन । घरमा नोकर चाकर थिए । कामको पनि त्यति चटारो थिएन । सबै भरिपूर्ण हुँदा पनि जुनेलीलाई केही अभाव खट्किरहेको थियो । गाउँघर छरछिमेकमा पनि गाइँगुई...
सर्वोच्च अदालतले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र अब सर्वोच्च अदालतले एकता बदर गरिदिएकाले सो समर्थन फिर्ता...
पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताएका हुन् । ‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूह बिजयी भएको छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिता लोकतान्त्रीक समावेशी व्यवसायी समूहको पक्षमा आएको हो । यद्यपी अहिलेसम्म आधिकारीक रुपमा नतिजा सार्वजनिक गरीएको...
प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल सम्मानित भएका छन । मेरठ पत्रकार महासंघ र भाजपा उत्तरप्रदेशले धिताललाई उच्च सम्मान दिएको हो । त्यसक्रममा भारतको संघीय राजधानी दिल्लीसँग जोडिएको जिल्ला मेरठ स्थित भाजपाको प्रदेश कार्यालयमा प्रदेश...
सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् । युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि...
प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मकालागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड-माधव पक्षका...