२२ जेठ, काेहलपुर । काेहलपुरमा बुधबार राति दु:खद घटना घटेकाे छ । नेपालगन्जबाट काेहलपुर घर फर्कने क्रम एक युवाकाे सडक दुर्घटनामा परेर मृत्यु भएकाे छ । कोहलपुर-१४ हवल्दारपुरमा मोटरसाइकल...
२१ जेठ, नेपालगन्ज । नेपालगन्जमा रहेका पुराना ताल र तलाउहरूलाई एकपछि अर्को गर्दै मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । कुनै बेला बाह्रै महिना पानी भरिभराउ हुने नेपालगन्ज २ को बाल्दा तलाउ, महेन्द्र पार्क नजिकको जुलाहनपुरवाको...
२१ जेठ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) ले कोहलपुर नगरपालिकालाई ४१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र), कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) को नेतृत्वमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यलाई बुधबार...
२१ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले निरन्तर चौथो पटकसम्म १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । लगातार तिन वर्ष उपाधि जितेर ह्याट्रिक गरेको कोहलपुर यस वर्ष पनि १८ स्वर्ण, १० रजत र १४ कास्य पदक सहित...
२१ जेठ, कोहलपुर । नेपाली काँग्रेस काेहलपुर नगर सचिव गोविन्द वाग्लेलाई काेहलपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । एक २० वर्षिया थारु युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । कोहलपुर नगरपालिका वडा नं. ६ का वडासदस्य समेत...
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई...
२० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे” संचालनमा युवाहरु जुटेका हुन । दैलेखका २४ वर्षिय योगेश सिह ठकुरीले...
२० जेठ, काठमाण्डौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बाँके जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका क्रममा नाउपा बाँकेका अध्यक्ष चन्तराम थारू...
२० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...
पश्चिम नेपालमै सुन्दर र विकशीत शहरका रुपमा स्थापित हुँदै गईरहेको कोहलपुर बजारको सध्याकालीन दृष्य । तस्बिरहरु : किशोर खत्री