२७ जेठ, काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरीएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले...
२७ जेठ, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीबाट सहिद बैजनाथ थारुको गाउँबाट जग्गा नापजाँच सुरु गरिएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, आयोग बाँकेका सदस्य केशव शाह, गाउँपालिका उपाध्यक्ष...
२७ जेठ, कोहलपुर । बाँकेमा अत्याधिक गर्मी बढेपछि कोहलपुर नगरपालिकाले आफु मातहतका विद्यालयमा तिन दिन गर्मी बिदा दिएको छ । कोहलपुर नगरपालिकाले मंगलवार एक सुचना प्रकाशित गर्दै भोलि २८ गते देखि लागु हुनेगरि ३० गतेसम्मलाई बिदा दिएको छ । पछिल्लो समय बाँकेमा...
२६ जेठ, रुकुम । रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका-६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो । उक्त जङ्गलमा बन्दुक लुकाई-छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका...
२६ जेठ, कोहलपुर । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे-८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार...
२६ जेठ, बर्दिया । बर्दिया मधुवन नगरपालिका-१ डल्लाका गोविन्द थारुआफ्नै गाँउमा खुसी छन । हरेक दिन सायौं युवा बैदेशिक रोजगारीकालागी बिदेश पलायन भईरहेको अवस्थामा थारुले भने आफ्नै गाँउमा होमस्टे संचालन गरेर राम्रो आम्दानी गरीरहेका छन । “हाम्रो बस्तीसित...
२६ जेठ, कोहलपुर । सेवा विकासकालागि युवाद्वारा कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा अध्यनरत १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका विच उक्त विद्यालयमा अध्ययनरत...
२५ जेठ, नेपालगन्ज । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माणकालागी सहयोग गर्ने भएको छ । कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभाहल निर्माणमा सहयोग गर्ने पञ्तिवद्धता...
२५ जेठ, काठमाण्डौं । नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)...
२५ जेठ, दाङ । दाङमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । दंगीशरण गाउँपालिका-२ कौवाघारीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ बखरियामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै...