१५ असोज, ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको...
१५ असोज, कोहलपुर । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिले बाँके राष्ट्रिय निकुञ्जका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालयमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग...
१५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताईन । एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको...
१५ असोज, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा नेपालगन्जमा सामान...
१५ असोज, कोहलपुर । सरकारले तिन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने...
१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो । समितिका सचिव तिलक केसी...
१४ असोज, काठमाण्डौं । अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा...
१४ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी...
१४ असोज, कोहलपुर । कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । सोमबार कोहलपुर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै उक्त समूहले आफ्ना उम्मेदवार...
१४ असोज, काठमाडौं । क्यानडामा नेपालले पहिलो जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो...