३० साउन, कोहलपुर । बाँकेको चिसापानीमा सवारीवहाक गाडी दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगन्ज देखि सल्यानको रागेचौर जाँदै गरेको भे१त १०५० नम्बरको फोर्स गाडी चिसापानी हात्तिसार...
३० साउन, नेपालगन्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव...
२९ साउन, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा...
२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको...
२९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन । पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो...
फाईल तस्बिर । २९ साउन, गुलरिया । आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पुर्याएको हुनसक्ने आशंका गरिएको छ । बबई नदीले सर्तकता तह पार...
२८ साउन, नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल निर्वाचित भएका...
२७ साउन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर शव तीन दिनपछि फेला परेको छ । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता...
२६ साउन, कोहलपुर । कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो । ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र 'लागु औषध खोज र नष्ट गर' अभियान चलाएको...
२६ साउन, काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान...