१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश...
१९ मंसिर, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यसअघि गरेको निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा ल्याएको छ । प्रहरी र नगर प्रहरीसहितको टोलीले निर्णय कार्यान्वयनका लागि मङ्गलबार नेपालगन्जका...
१९ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी ३ नारायणपुरबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रहेको अगैयासम्म जाने सडकको स्तरोन्नति हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी...
१९ मंसिर, खजुरा । खजुरामा मङ्गलबार एक कार्यक्रमका बीच २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा खजुराको आयोजनामा २०औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । उक्त...
१९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले...
१९ मंसिर, कोहलपुर । बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा...
१९ मंसिर, काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै...
१८ मंसिर, काठमाडौं । नेपालले रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । नेपाल सरकारले...
१८ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन । कोहलपुर १२ चप्परगौंडी निवासी २४ वर्षिय सुशील बिष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन । आईतबार साँझ खाना खाएर आफ्नो कोठामा सुत्न गएका बिष्ट सोमबार बिहान ९ बजेसम्म नउठेको र...
१८ मंसिर, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामालगायत उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६...