२१ जेठ, कोहलपुर । नेपाली काँग्रेस काेहलपुर नगर सचिव गोविन्द वाग्लेलाई काेहलपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । एक २० वर्षिया थारु युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरीएकाे...
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई...
२० जेठ, कोहलपुर । बाँकेमा केही युवाहरुको अग्रसरतामा पहिलो पटक “फार्म स्टे” संचालनमा आउने भएको छ । पश्चिम नेपालमै पहिलो अभ्यासका रुपमा कोहलपुर नगरपालिका १३ भरैयामा “भरैया फार्म स्टे” संचालनमा युवाहरु जुटेका हुन । दैलेखका २४ वर्षिय योगेश सिह ठकुरीले...
२० जेठ, काठमाण्डौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बाँके जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका क्रममा नाउपा बाँकेका अध्यक्ष चन्तराम थारू...
२० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...
पश्चिम नेपालमै सुन्दर र विकशीत शहरका रुपमा स्थापित हुँदै गईरहेको कोहलपुर बजारको सध्याकालीन दृष्य । तस्बिरहरु : किशोर खत्री
१८ जेठ, काठमाडौं । बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको...
१८ जेठ, काेहलपुर । बाँके राष्ट्रिय निकुञ्जकाे हात्तिले शनिबार मध्यरातिसम्म स्थानियलाई आतङ्कित बनाएकाे छ । निकुञ्जले सफारीकालागी पालेकाे हात्ति बिच्किएर गाउँ पसेपछि स्थानियहरू आतंकित भएका हुन । समीर गजराज नामकाे हात्तीले आफ्नै माउते माथी आक्रमण...
१७ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको...
१७ जेठ, कोहलपुर । समीर अलि मुसलमानको कप्तानीमा यू-१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ देखि ३१ गतेसम्म...