७ माघ, नेपालगन्ज । मदिरा ब्यवसायी संघ बाँकेले माघ ८ गते (सोमबार) बाँकेमा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ । आईतबार एक सूचना जारी गर्दै संघले भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण...
७ माघ, दाङ । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी छन् । ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको...
दाङको घोराही उपमहानगरपालिका-७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी...
७ माघ, काेहलपुर । बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी...
७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीले आज (आइतबार) आइसिसी यु-१९ विश्वकपको आफ्नो पहिलो न्युजिल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुने नेपाल र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे...
७ माघ, काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन । उनी आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी...
६ माघ, नेपालगन्ज । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । भारतको...
६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा...
६ माघ, नेपालगञ्ज । बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमाला लगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको...
६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साविक मध्यपश्चिम...