५ माघ, कोहलपुर । बाँकेका चार वटा पालिकाले जाडो बिदा दिएका छन । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि चार पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका हुन। चिसोले...
४ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । मोबाइल लोकेसनका...
४ माघ, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। लिजा सार्वजनिक गर्ने स्थानीय तहमा राप्ती सोनारी जिल्लाकै पहिलो भएको छ। प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार उक्त गाउँपालिकाले...
४ माघ, काेहलपुर । के तपाईंहरू काठमाडौंसम्म यात्रा गर्दै हुनुहुन्छ ? नेपालगन्ज, कोहलपुर हुँदै काठमाडौं जाने यात्रुकालागी पुर्ब पश्चिम यातायात ब्यबसायी प्रालीले पहिलाे पटक साेफा सिट सहितकाे गाडि संचालनमा ल्याएकाे छ । जिल्लामै पहिलाे पटक साेफा सिटयुक्त...
४ माघ, काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन । माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको...
४ माघ, बैजनाथ । बाँकेकाे बैजनाथमा महाेत्सव संचालन हुने भएकाे छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार...
२ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक जना युवकको शव फेला परेको छ । प्रहरीका अनुसार शव फेला परेका युवक पञ्चपुरी नगरपालिका-६, कुवापानीका १८ वर्षीय भरत बुढा रहेका छन् । उनी घरभन्दा केही टाढा मृत फेला परेका हुन् । प्रहरीका अनुसार भरत सोमबार...
२ माघ, नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाँउपालिका-५, चिलरियाको भित्री खण्ड अन्तर्गत बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ठाकुरसिंह थारुको...
२ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् । माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर...
२ माघ, नेपालगन्ज । नेपालगन्जमा नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण गरीएको छ । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि नेपालगन्जमा दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरीएको हो । स्वीट्जरल्याण्डको...