समाज


८ कात्तिक, कोहलपुर । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. २ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले...

  • ८ कात्तिक, काठमाण्डौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अख्तियारको दुरुपयोग गरेको र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने भएको छ । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि...

  • ८ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजसालले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला...

  • ८ कात्तिक, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रिपरिषद्का सदस्यहरूले सरकार गठन भएको सय दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सुशासनको नारा दिने प्रधानमन्त्री ओलीले बुधबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक...

  • ७ कात्तिक, पोखरा । पर्यटकीय नगरी पोखरा यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ छ । यहाँका होटल, रेष्टुरेण्ट, लाउन्ज र बारमा रमाउनेहरु दैनिकरुपमा थपिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउविरुद्ध ठूलो संख्यामा...

  • ७ कार्तिक, कोहलपुर । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदै सिफारिस गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा...

  • ७ कात्तिक, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका-६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी...

  • ७ कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले तयार पारेको ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’को मस्यौदाका सम्बन्धमा सुझाव सङ्कलन गरीएको छ । बुधबार बाँकेको खजुरामा आयोजना गरिएको अन्तरक्रिया र छलफल...

  • ७ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी नेपाली रियालिटी सो हिमालय रोडिजमा छानिएका छन् । ठकुरी हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका हुन् । उनी बाँके जिल्लाको प्रतिनिधित्व गर्दै रोडिजमा छानिएका छन् । हिमालय रोडिज सिजन-६...

  • ७ कात्तिक, कोहलपुर । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले...